गृहपृष्ठ ∕ खेलकुद ∕ फुटबलका जादुगर मेसीले कति पढेका छन् ? फुटबलका जादुगर मेसीले कति पढेका छन् ? दीप संञ्चार असोज १०, २०७८ गते २०:४६ मा प्रकाशित काठमाडौँ –विगत ५ वर्ष देखि अर्जेन्टिना र स्पेनिस बर्सिलोनाको जसीमा यी फरवार्डको जदुबट दर्शक मोहित हुँदै आएका छन्।विश्वकप सुपरस्टार लिओनल मेसिले फुटबलमा पीएचडि गरिसकका छन् भन्दा फरक पर्दैन। उनले फुटबलमा देखाउन र गर्न बाँकी कुनै पनि कला छोडेका छैन। तर उनले अहिले भने पिएसजिमा आफ्नी कला देखाउन पाएका छैनन् ।६ विश्वको प्रतिष्ठित अवार्ड बा’लोन डिओर जितेका ३४ वर्षीय मसीले जीवन कति सम्म उच्च शिक्षा पढेका होलान रु यो कुरा धेरैलाइ थाहा नहुन सक्छ। सामान्यत स् फुटबल खेलाडीहरु सानै बाट खेलमा लागि परेका हुन्छन। फुटबल एकेडेमिमै हुर्किएका हुन्छन। उनीहरुले औपचारिक शिक्षा राम्रो पाएका हुदैनन। तर प्राय खेलाडीले धेरै थोरै पढिरहेकै हुन्छन ।हालै मसीले एक कुराकानीमा आफ्नो एजुकेशनको बारेमा बोलेका छन्। निकै चर्चित चिनियाँ फुटबल कमेन्टर सँग को कुराकानीमा आफ्नो पढाईको खुलासा गरेका छन्। उनको भनाई अनुसार उनले औपचारिक शिक्षा १२ कक्षा सम्मको अध्ययन गरेका छन्। कतिपय देशमा ९(१२ कक्षाको अध्ययनलै उच्च शिक्षाको तह मानिन्छ भने कुनै देशमा ११ (१२ लाई उच्च शिक्षा मानिन्छ।मेसी १३ वर्ष को हुँदानै फुटबल एकेडेमी भर्ना भएका थिए। बार्सिलोनाको ला मासिया एकेडेमी हुँदा नै आफुले उच्च शिक्षा लिएको बताएका छन्। केहि समय अघि पिएसजीमा अनुबन्ध भएका मेसिले ३ खेल खेलका छन् भने एक गोल पनि गर्न सकेका छैनन्।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट