गृहपृष्ठ ∕ खेलकुद ∕ रियल मड्रिडको शानदार जित रियल मड्रिडको शानदार जित दीप संञ्चार असोज ७, २०७८ गते ६:४० मा प्रकाशित काठमाडौँ –स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि ६–१ को जित दर्ता गरेको छ ।घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि मार्को एसेन्सिओले ह्याट्रिक गरे।उनले २४, २९ र ५५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै करिम बेन्जिमाले दुई गोल गरे । उनले तेस्रो र ७८ औँ मिनेटमा गोल गरे । यस्तै ८४ औँ मिनेटमा इस्कोले गोल गरेका हुन् ।मालोर्काका लागि ली काङ–इनले २५ औँ मिनेटमा एक गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको रियल मड्रिडको ६ खेलबाट १६ अंक भएको छ ।बुधबार राति भएका अरु खेलमा स्पानियोलले एलाभेसालई १–०, सेभिल्लाले भ्यालेन्सियालाई ३–१ तथा भिल्लारियलले एल्चीलाई ४–१ ले पराजित गरेका छन् ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप