गृहपृष्ठ ∕ खेलकुद ∕ दुबै हात नभएका इब्राहिम टेबल टेनिस खेलरै बने भाइरल (भिडियोसहित) दुबै हात नभएका इब्राहिम टेबल टेनिस खेलरै बने भाइरल (भिडियोसहित) दीप संञ्चार असोज १, २०७८ गते २०:०३ मा प्रकाशित काठमाडौँ –दुबै हात खुट्टा गुमाएका केही मानिस यसरी हौसलापूर्ण जीवन जिउँछन् जसलाई देखेर सबल मानिस समेत दंग पर्दछन् । यस्तैमा एक पाराओलम्पिक खेलाडीको हौसलाले विश्वलाई चकित तुल्याएको छ ।दुर्घटनामा आफ्नो दुबै हात गुमाएका इब्राहिम हमदतूलाई पाराओलम्पिक खेलसम्म पुर्याउने एक मात्र अस्त्र थियो९ उनको हौसला र हिम्मत ।मुखमा ब्याट च्यापेर सबैलाई चकित पार्नेगरी उनी टेबल टेनिस खेल्छन् । उनले खेलेको भिडियो अहिले भाइरल बनेको छ ।मिस्रका खेलाडी इब्राहिमको टेबल टेनिस खेल्ने प्रतिभा अद्भुत छ । दुबै हात नभएका उनी आम टेनिस खेलाडी जस्तै फुर्तीका साथ टेनिस खेल्ने गर्दछन् ।उनी खुट्टाले बल उठाएर सर्विस गर्छन् र मुखले च्याएको ब्याटले बल पास गर्छन् । उनको यो प्रतिभाले हातले टेबल टेनिस खेल्ने खेलाडी प्रतिद्वन्दी पनि हायलकायल हुने गर्छन् ।४८ वर्षीय टेबल टेनिस खेलाडी इब्राहिमले १० बर्षको उमेरमा रेल दुर्घटनामा आफ्ना दुबै हात गुमाएका थिए । त्यसयता टेबल टेनिसको क्षेत्रमा लामो यात्रा तय गरेर उनी पाराओलम्पिक खेलसम्म पुगेका हुन् । यसका लागि उनलाई साथीले सुझाएका थिए ।This is incredible. 48 year old Egyptian Paralympian Ibrahim Hamadtou who lost his arms in a train accident aged 10 in Tokyo today. Could have played football but took up table tennis “as a challenge.” How inspiring is this? (via @Ch4Paralympics) pic.twitter.com/ONB59KwgVD— Omid Djalili (@omid9) August 25, 2021क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै