गृहपृष्ठ ∕ खेलकुद ∕ पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्जक जित पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्जक जित दीप संञ्चार भदौ २२, २०७८ गते २०:३१ मा प्रकाशित काठमाडौँ –एकदिवसीय क्रिकेट खेलमा नेपालले र पपुवा न्यूगिनीलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको हो।पिएनजीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९।३ ओभारमा ८ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए भने सोमपाल कामीले २२ रनको योगदान दिए। त्यस्तै आशिफ शेखले ३० रन, कुशल भुर्तेलले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ पिएनजीका गउडी टोकाले ३ विकेट, चाड सोपरले र ड्यामियन रभुले समान २–२ विकेट लिए भने नोसैना पोकनाले एक विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो। उसका लागि लेगा सियकाले सर्वाधिक ३० रन बनाए। त्यस्तै चार्लेस अमिनीले २३ तथा गउडी टोकाले २२ रन बनाए।नेपालको बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिएका थिए। त्यस्तै बिक्रम सोब र कुशल मल्लले २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार…यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमाघरेलु मैदानमा आज युएइसँग प्रतिस्पर्धा गर्दै नेपालआसिफ र सन्दीपको साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु