गृहपृष्ठ ∕ खेलकुद ∕ पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्जक जित पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्जक जित दीप संञ्चार भदौ २२, २०७८ गते २०:३१ मा प्रकाशित काठमाडौँ –एकदिवसीय क्रिकेट खेलमा नेपालले र पपुवा न्यूगिनीलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको हो।पिएनजीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९।३ ओभारमा ८ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए भने सोमपाल कामीले २२ रनको योगदान दिए। त्यस्तै आशिफ शेखले ३० रन, कुशल भुर्तेलले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ पिएनजीका गउडी टोकाले ३ विकेट, चाड सोपरले र ड्यामियन रभुले समान २–२ विकेट लिए भने नोसैना पोकनाले एक विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो। उसका लागि लेगा सियकाले सर्वाधिक ३० रन बनाए। त्यस्तै चार्लेस अमिनीले २३ तथा गउडी टोकाले २२ रन बनाए।नेपालको बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिएका थिए। त्यस्तै बिक्रम सोब र कुशल मल्लले २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु