गृहपृष्ठ ∕ विशेष रिपोर्ट ∕ राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित) राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित) दीप जङ्ग शाह मंसीर २, २०७६ गते १३:१६ मा प्रकाशित काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।पैसा र समय दुबै हुने युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।पूर्व राजाको उपस्थितले क्लबमा रमाउन आएका यूवाहरुले देश प्रतिको अभिभावकत्व प्राप्त भएको महसुस गरेका थिए । हसिलो र उत्साहित मुद्रामा एक यूवाले भने, “फजुल पैसा र समय सदुपयोग गर्दै अब केही राम्रो काम गरेर राष्ट्रको समृद्धिमा टेवा पुर्याउने छु ।” उनले थपे, “सरकारको उपस्थितिले हामिजस्ता यूवाहरुलाई उत्प्रेरित गरेको छ ।”पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । हिमानीले पनि राष्ट्र भावले भरिएको गुन्जिदा नाचेकी थिइन । देश र जनता प्रति निकै संवेदनशील र जिम्मेवार रहदै आएकि हिमानी आफ्ना ससुरा, नन्द र परिवारका अन्य सदस्यहरूका साथमा उपस्थित हुँदा क्लबमा झुम्ने यूवाहरु देशका लागि जिम्मेवार भएको मशुस गरेका थिए ।यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।क्याटेगोरी : विशेष रिपोर्टट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र : ‘बुवा म आइसकेँ’निस्वार्थ भावनाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता सहित सचिव गुरुङले… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट