गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकलको ठक्करबाट एक घाईते मोटरसाइकलको ठक्करबाट एक घाईते प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:४४ मा प्रकाशित दाङ्ग, दाङमा एक जना साइकल यात्रुलाई मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाईते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाट निवासी २६ वर्षिय बबितन चौधरी रहेका छन् ।चौधरीलाई लमही नगरपालिका वडा नम्बर ७ अर्जुनखोला चोक स्थित आज शुक्रबार दिउँसो दुई बजे नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएर फरार भएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।हस्नापुर ससुरालीबाट टिकुलिगढ सामान लिन जादै गर्दा पूर्वबाट पश्चिम तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिंदा चौधरी घाईते भएका हुन् ।टाउकोमा गम्भीर चोट लागेको चौधरीलाइ लमहीमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक थपलियाले बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट