गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग प्रिया स्मृती गजमेर कात्तिक ३०, २०७६ गते १७:४२ मा प्रकाशित दाङ्ग, देउखुरी मोबाईल संघको आर्थिक सहयोग देउखुरी कार्तिक ३० देउखुरी मोबाईल ब्यबसायी संघ लमहीले पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ । आज शनिवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार रिजाल बचाउ अभियानका अभियान्ता ठाकुर प्रसाद भण्डारीलाई नगद दश हजार एक सय रुपैया हस्तान्तरण गरेको हो । संघले देउँसी भैलो खेलेर संकलन भएको जम्मा रकमबाट छुट्टयाईएको दश हजार एक सय रूपँैया पत्रकार महेश रिजाल बचाउ अभियानका अभियन्ता ठाकूर प्रसाद भण्डारीलाई संघका अध्यक्षले भिम भुषालले हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा अभियान्ता भण्डारीले पत्रकार रिजालका तर्फबाट सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गरेका थिए, सो क्रममा रेडियो देउखुरीका समाचार प्रमुख प्रिया स्मृती गजमेर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण देउखुरी मोबाइल व्यवसायी संघ लमहीका महासचिव राजु गिरीले गरेका थिए । पत्रकार महेश रिजालको काठमाण्डौँ स्थित गंगलाल मुटु रोग अस्पतालमा उपचार भैरहेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल