गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प प्रिया स्मृती गजमेर भदौ २३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ, लमहीमा रहेको निल कमल ट्रेडर्सले न्यु होल्याण्ड टेक्टरको एक दिने फ्री सर्भिस क्याम्को आयोजना गरेको छ । उक्त फ्री सर्भिस क्याम्पमा कम्तिमा पनि पचास जति टेक्टरले सेवा लिएको निल कमल ट्रेडर्सका संचालक कमल जंग सिंह ठकुरीले बताएका छन् ।यामाहा कम्पनीका मोटर साईकल र न्यु होल्याण्ड टेक्टरको आधिकारिक बिक्रेता निल कमल ट्रेडर्सले सेवाग्राहीका लागि बेला बेलामा यस्ता कार्यक्रम गरिरहेको संचालक ठकुरीले बताएका छन् । यसै बीच कम्पनीले आफ्नो डिलर बाट खरिद बिक्रि भएका टेक्टरहरुको फ्री सर्भिस क्याम्पको आयोजना गरेको हो । आज सम्पन्न भएको सर्भिस क्याम्पमा न्यू होल्याण्ड टेक्टर निर्माता कम्पनीका बिज्ञ द्वारा टेक्टरको निशुल्क सेवा प्रदान गरिएको हो ।नेपालको भौगोलिक बनावट, कामको प्रकृति, कृषिमा भैरहेकाे यांत्रिकरण, चालकको कार्य छमता, स्थानीय डीलरले ग्राहकलाई दियको सेवा सुविधा को बारेमा जानकारी लियको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट