गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको तेलियामा शिब मन्दिर उद्घाटन दाङको तेलियामा शिब मन्दिर उद्घाटन प्रिया स्मृती गजमेर भदौ १४, २०७६ गते १७:५० मा प्रकाशित दाङ, स्थानियहरुले रकम संकलन गरेर शिब मन्दिर निर्माण गरेका छन् । लमही नगर पालिका वडा नम्बर ९ को तेलियामा निर्माण गरिएको शिव मन्दिरको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।लमही नगरपालिका वडा नम्बर ९ तेलियाका स्थानियहरुले दुई लाख पचाँस हजार रकम संकलन गरि निर्माण गरिएको स्थानिय गुरु प्रसाद केसीले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले मन्दिरको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।कार्यक्रममा लमही नगरपालिका वडा नमबर ९ का वडाध्यक्ष भेषबहादुर केसी, नेकपाका लमही नगर इञ्चार्ज अमर कवर, ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक खिम बहादुर घर्ती लगाएतले मन्तब्य व्यक्त गरेका थिए । उक्त शिब मन्दिर सिउरेनी तालको छेवैमा निर्माण गरिएको छ ।निर्माण कार्यमा स्थानियहरुले श्रमदान समेत गरेका थिए । कार्यक्रमको सहजिकरण तिलक केसीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट