गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते ८:४८ मा प्रकाशित दाङ, युवाहरूले नेतृत्व गरेकाे एनवाईसीए स्थापना भएको ११ बर्ष पुगेकाे छ । दाङमा समेत संगठन रहेकाे यस संस्थामा अावद्द युवाहरुले जलवायु परिवर्तन र वातावरणीय सरसफाइमा जाेड दिदै अाफ्ना गतिविधि गर्दै अाएकाे छ ।याे संस्था दाङमा स्थापना भएको चार बर्ष पुगेकाे छ । बार्षिकत्सवकाे अवसरमा जलवायु परिवर्तनकाे बिषयमा अनलाइन प्रतियोगिता राखेकाे संस्थाका सञ्चार विभाग प्रमुख अमर बस्नेतले जानकारी दिएका छन ।एक बर्षकाे अवधिमा प्लास्टिक प्रदुषण र वायु प्रदुषणको न्यूनीकरणको विषयमा विचार विमर्श, क्लाइमेट स्मार्ट एग्रिकल्चर कार्यक्रम गरेकाे छ । किसानहरुलाइ जलवायु परिवर्तन संग जाेडेर बिषादीले पार्ने असरकाे बारेमा कृषि अन्तरक्रिया कार्यक्रम गरिएको छ । बार्षिक रुपमा गरेका कार्यक्रमले किसान र युवाहरुकाे बिचमा समन्वय बढाएकाे छ ।‘हामिले विभिन्न कार्यक्रम संचालन गर्दै गर्दा आफ्नो उद्देश्य मिल्ने विभिन्न संघ संस्था सङ्ग कार्यगत एकता र सहकार्य गर्दै अगाडि बडिरहेका छौ’ सञ्चार प्रमुख अमर बस्नेतले भने-‘हामीले प्रदेशमा प्रदेशस्तरीय यूएनडीपी देखि स्थानीय तहमा स्थानीय सरकार, लमही नगरपालिका र स्थानीय विभिन्न संघसंस्था जस्तै जेसीआई लमही, टिम नेपो दाङ्ग, पृथु टेकनिकल कलेज, देउखुरी उद्योग वाणिज्य महासंघ आदि संस्थासङ्ग सहकार्य गर्दै आएका छौं ।’क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै