गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा अत्याधुनिक मसाज सेन्टर खुल्यो दाङमा अत्याधुनिक मसाज सेन्टर खुल्यो प्रिया स्मृती गजमेर साउन २३, २०७६ गते ८:४३ मा प्रकाशित दाङ, अत्याधुनिक सेवा सुबिधाका साथ् लमहीको रातो डाडामा मसाज सेन्टर खुलेको छ । उक्त सेन्टरको देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले आज उद्घाटन गरेका हुन् ।एस के मसाज एण्ड थेरापी सेन्टर आजबाट संचालनमा आएको छ । करिब पच्चीस लाखको लागतमा उक्त सेन्टर संचालनमा आएको संचालक बिमल नेपालीले जानकारी दिएका छन् । उक्त सेन्टरमा मोटोपन घटाउने,प्रेसर,सुगर,युरिकएसिड,लगायत नशा सम्बन्धि समस्यालाई निराकरण गरिने संचालक नेपालीले बताएका छन् ।सेन्टरको उद्घाटन गर्दै देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा यस्ता किसिमका सेन्टर अति आबश्यक भएको बताए । प्रदेश राजधानीको सम्भाबना बोकेको लमही क्षेत्रमा ब्यबसायिक रुपले पसल,होटल, कलकारखाना दिन प्रति दिन बढ्दै जानुले थप मद्दत पुग्ने बताए । त्यस्तै लमही क्षेत्रमा यो ब्यबसायको राम्रो बजारीकरण देखेर संचालनमा ल्याएको संचालक नेपालीले बताए ।सेन्टरका संचालक बिमल नेपालीको अध्यक्षता तथा देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन खिमराज नेपालीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट