गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश २ ∕ गोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ गोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ दीप संञ्चार कात्तिक ६, २०७६ गते ११:४३ मा प्रकाशित जनकपुर, जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली हानी एक युवकको हत्या गरिएको छ । ४० वर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई गोली हान्ने अभियुक्त पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय शंकर चौधरी रहेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।क्याटेगोरी : प्रदेश २ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलकडाउन अपडेट: जनकपुर क्षेत्रमा भएको प्रभाव (फोटो फिचर)झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुनेविमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप