गृहपृष्ठ ∕ राजनीति ∕ जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो दीप संञ्चार माघ १०, २०८० गते ८:४६ मा प्रकाशित धनुषा । जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलको निर्णय बमोजिम मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव नेतृत्वमा गएको एक टोलीले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । सो पत्रमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेपालको संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजकै मिति अर्थात मंगलबारदेखि लागु हुने गरी समर्थन फिर्ता लिएको उल्लेख छ ।मधेश सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । सोमबार सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा उत्पन्न विवादपछि भएको झडपपछि जनमत पार्टी सरकार छोड्ने निर्णयमा पुगेको हो ।झडपमा प्रहरीको लाठी चार्जबाट शिक्षा तथा संस्कृति मन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव घाइते भएपछि सोही विषयलाई लिएर जनमत पार्टीले सरकारको समर्थन फिर्ता लिएको मन्त्री चन्दन सिंंहले जानकारी दिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट