गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप दीप संञ्चार मंसीर २२, २०८० गते १७:२६ मा प्रकाशित काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको दाबी गरेका छन् । पार्टीको महाकाली–मेची अभियानअन्तर्गत पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सत्ता गठबन्धन आफ्नो दलको विरोधमा रहेको पनि उल्लेख गरे ।विकास निर्माण र जनताप्रति सरकारले कुनै सरोकार नदेखाएको बताउँदै उनले राष्ट्रियताको पक्षमा पनि शिर निहुराएको उनको आरोप छ । एमालेबाहेक अरुले मुलुक बनाउन नसक्ने जिकीर गर्दै एमाले अध्यक्ष ओलीलेभने , ‘मुलकको पछिल्लो अवस्थालाई तोड्न एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’उनले नेकपा एमाले एउटा साधारण प्रतिपक्ष नभएको र इतिहास रचना गरेर आएकाले इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी भएको उल्लेख गरे । ‘देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ,’ उनको भनाई छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट