गृहपृष्ठ ∕ राजनीति ∕ जेठमा सर्यो एकीकृत समाजवादीको महाधिवेशन जेठमा सर्यो एकीकृत समाजवादीको महाधिवेशन दीप संञ्चार मंसीर १९, २०८० गते १६:५३ मा प्रकाशित काठमाडौँ। एकीकृत समाजवादीले महाधिवेशन सार्ने भएको छ। हिजो बसेको केन्द्रिय सचिवालयको बैठकले माघमा तोकिएको महाधिवेशन जेठ मा सारेको हो। प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले ३ गते देखि ७ गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। मदन आश्रित को स्मृति दिवसको अवसरमा महाधिवेशनको उद्घाटन गर्न लागेको बताइएको छ। बैठकले महाधिवेशनको तयारीको लागी मङ्सिर २८ र २९ सचिवालयको बैटक , पुष १० पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटिको बैठक राख्ने भएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट