गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने दीप संञ्चार असोज १२, २०८० गते १२:३० मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदैछन् । गत शनिबार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् ।हिजो मानसरोवर र कैलास दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।राष्ट्र संघीय सभालाई सम्बोधन गरेर प्रधानमन्त्री सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । उनले सो क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने एसियाली खेलकुदमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डलाई समकक्षी चिनियाँ प्रधानमन्त्रीले बेइजिङमा भब्य सम्मान गरेका थिए ।त्यसपछि तिब्बत यात्रामा निस्केका प्रधानमन्त्री प्रचण्ड मानसरोबर र कैलास दर्शनका लागि हिजो पुगेका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट