गृहपृष्ठ ∕ राजनीति ∕ धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित दीप संञ्चार मंसीर १३, २०७९ गते १२:४६ मा प्रकाशित मंसिर ४ को निर्वाचनमा एमालेका शीर्ष नेताले पराजय भोग्नुपर्दा धनुषा जिल्लामा भने एमालेका दम्पती उम्मेदवार नै निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका रघुवीर महासेठ धनुषा–४ उनकी पत्नी पोलिटब्युरो सदस्य समेत रहेकी जुली महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । जुलीले ३३ हजार ३८८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६६८ मतमात्र पाएका छन् ।धनुषा ३ मा जुली लोसपाका नेता अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् भने ४ बाट रघुवीर कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतको झिनो अन्तरले हराउन सफल भएका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत ल्याएका छन् । क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै