गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? दीप संञ्चार जेठ १०, २०७९ गते ८:५० मा प्रकाशित काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ ।जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मतसहित अग्रता कायम राखेका छन् ।उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मतसहित पछ्याई रहेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार २८४ मतका साथ तेस्रो स्थानमा छन् ।यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल