गृहपृष्ठ ∕ राजनीति ∕ गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य दीप संञ्चार जेठ ६, २०७९ गते ११:१२ मा प्रकाशित गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको पनि नतिजा आएसँगै मतगणना सम्पन्न भएको हो । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धि नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् । यसैगरी वडा अध्यक्षमा १ मा कर्मा छेवाङ लामा, २ मा मिङ्मा दोर्जे लामा, ४ मा पेमा ग्यलपो लामा,५ मा कालेन छेवाङ लामा, ७ मा टसि दोर्जे लामा नेपाली काँग्रेसबाट र ३ मा रामकुमार गुरुङ ६ मा सरोज लामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ का लामा यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।गोरखाको ९ पालिकामा माओवादी विजयी भएको छ । २ पालिकामा काँग्रेस विजयी हुँदा पालिकाको नेतृत्वमा एमाले शून्य भएको छ । अघिल्लो निर्वाचनको तुलनामा माओवादीले नतिजा सुधारेको हो।२०७९ को स्थानीय तह निर्वाचनगोरखाका २ नगरपालिका, ९ गाउँपालिका र ९४ वडाको अन्तिम नतिजामाओवादी- २ नगरपालिका, ७ गाउँपालिका र ४३ वडाकांग्रेस- २ गाउँपालिका र ३७ वडाएमाले -१० वडाजसपा-३ वडास्वतन्त्र- १ वडानिर्बाचित सबै जनप्रतिनिनिधिहरूलाई सफल कार्यकालको हार्दीक शुभकामना ।२०७४ को स्थानीय निर्वाचनमाओवादी २ गाउँपालिका र ३० वडाकांग्रेस २ नगरपालिका, ७ गाउँपालिका र ४५ वडाजसपा ५ वडा र एमाले १४ वडा क्याटेगोरी : राजनीतिट्याग : #नेकपा माओवादी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै