गृहपृष्ठ ∕ राजनीति ∕ टोखा नगरपालिकाको मेयरमा फेरि प्रकाश अधिकारीकै जित, उपमेयरमा मुरारी तामाङ टोखा नगरपालिकाको मेयरमा फेरि प्रकाश अधिकारीकै जित, उपमेयरमा मुरारी तामाङ दीप संञ्चार जेठ ४, २०७९ गते २२:३६ मा प्रकाशित काठमाडौं – काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट प्रकाश अधिकारी र उपमेयरमा कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन ।निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गर्दा कांग्रेसकी थापाले १०१६६ मत ल्याएकी थिईन ।अघिल्लो निर्वाचनमा पनि टोखाबाट अधिकारी नै निर्वाचित भएका थिए ।उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । उनले १०१३२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन ।टोखामा राजनितिक दलहरुबिच निर्वाचनको लागी गठबन्धन भएको थिएन । यसैको फाईदा मेयर अधिकारीलाई भएको देखिन्छ । अधिकारी यसपटक अघिल्लोपटकको भन्दा धेरै मतान्तर घटाएर निर्वाचित भएका छन ।टोखामा कांग्रेस गठबन्धन गर्न नमानेकाले हार बेहोरेको माओवादी केन्द्र र नेकपा एसका नेताहरु बताऊछन । उनिहरु सहित कांग्रेसकै नेताहरुले पनि कांग्रेसका केहि नेतृत्वमा बसेका ब्यक्तिको घमन्डका कारण टोखामा हार बेहोर्न परेको दाबी गर्छन ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट