गृहपृष्ठ ∕ राजनीति ∕ नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता दीप संञ्चार जेठ १, २०७९ गते १०:१५ मा प्रकाशित नुवाकोटको विदुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।आइतबार जारी मतगणनामा विदुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार काँग्रेसले अग्रता कायम राखेको हो । काँग्रेसले १७८४ मत ल्याएका छन् भने नेकपा एमालेले १३९६ मत ल्याएको छ । यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रले १२३५ ल्याएको छ भने एमालेले १२०१ ल्याएको छ । क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट