गृहपृष्ठ ∕ राजनीति ∕ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा कांग्रेस विजयी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा कांग्रेस विजयी दीप संञ्चार वैशाख ३१, २०७९ गते १३:०२ मा प्रकाशित मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।१ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगरले ७५३ मत प्राप्त गरि विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५९४ मत प्राप्त गरेका छन् ।यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ्ग, गोमा लामा विजयी भएका छन् भने दलित सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई निर्वाचित भइन् ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट