गृहपृष्ठ ∕ राजनीति ∕ अर्घाखाँचीको पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी अर्घाखाँचीको पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी दीप संञ्चार वैशाख ३१, २०७९ गते १२:२० मा प्रकाशित अर्घाखाचीको पाणीनी गाउँपालिकाको वडाध्यक्षमा काँग्रेस वडाध्यक्षका उम्मेदवार कमल पोखरेल विजयी भएका हुन् ।उनले ८१३ मत ल्याएका थिए भने एमालेका रुद्र खरेल ६५९ मतमात्र ल्याएर पराजित बने ।पालिका प्रमुखतर्फ काँग्रेसकै अच्युत गौतम ७७२ मत ल्याएर अग्रस्थानमा छन् भने एमालेका टेकराज न्यौपाने ७२४ मत ल्याउदै दोस्रो स्थानमा छन् । त्यसैगरी उपाध्यतर्फ काँग्रेसकै लक्ष्मी गौतम ७६७ मत ल्याएर अगाडी छन् भने एमालेका नर्मदा पौडेल ७२६ मतले पछ्याउदैछन् ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल