गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री देउवा तनहुँ जाँदै प्रधानमन्त्री देउवा तनहुँ जाँदै दीप संञ्चार वैशाख २४, २०७९ गते १३:१२ मा प्रकाशित प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदैछन् ।नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ आउन लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ आउने भएका छन् ।प्रधानमन्त्री देउवा दिउँसो १ बजे तनहुँ आउने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवासँगै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता प्रकाशरण महतले चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वमन्त्री एवंम कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी पनि चुनावी कार्यक्रमका लागि गृह जिल्लामै छन् ।कांग्रेस बरिष्ठ नेता पौडेलको गृह जिल्ला तनहुँमा यसपाली नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेर निर्वाचन लड्दैछन् । कांग्रेसको पकड मानिएको व्यास नगरपालिकामा जोशीपुत्र दिपकराज जोशी एमालेसँगको तालमेलमा मेयरमा लड्दैछन् ।क्याटेगोरी : राजनीतिट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट