गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसलाई ७ उपमहानगर, कुन दलले कुन उपमहानगर पाए ? कांग्रेसलाई ७ उपमहानगर, कुन दलले कुन उपमहानगर पाए ? दीप संञ्चार वैशाख ७, २०७९ गते १९:२३ मा प्रकाशित काठमाडौं-सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति जुटेको छ।बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंग्याएको हो ।बैठकमा सहभागी एक नेताका अनुसार अन्तिम सहमति पत्रमा हस्ताक्षर हुन मात्र बाँकी रहेको छ । सहमति अनुसार ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ भने दुई उपमहानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले पाउनेछ । यस्तै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा एकरएक उपमहानगर परेको छ ।जसमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका पाएको छ । माओवादीले जीतपुर सिमरा र घोराही पाउँदा समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर आफ्नो भागमा पारेका छन् ।यसअघि भएको सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एकरएक वटा माओवादी, एकीकृत समाजवादी र जसपा, नेपालका भागमा परेको छ ।नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउनेछन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै