गृहपृष्ठ ∕ राजनीति ∕ पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीत बनाए २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने काँग्रेसको घोषणा पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीत बनाए २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने काँग्रेसको घोषणा दीप संञ्चार वैशाख २, २०७९ गते २०:०१ मा प्रकाशित नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको अडियो– भिडियो बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।काँग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले काँग्रेसको पक्षमा उत्कृष्ट अडियो–भिडियो निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।काँग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिनेलाई नगद पुरस्कार दिइने उपसमितिका संयोजक डी.बी.गुरुङले बताए ।काँग्रेसको पक्षमा चुनावी गीतहरू निर्माण गरी प्रचार–प्रसार भैरहेको गीत उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिन उनको आग्रह छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट