गृहपृष्ठ ∕ राजनीति ∕ बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी दीप संञ्चार चैत्र २८, २०७८ गते ११:०२ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । स्थानीय तहको चुनावमा तालमेलको खाकाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु जुटेका हुन् ।आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिले प्रतिवेदन बुझाउने छ । त्यसपछि शीर्ष नेताहरुले प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ। साथै गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपील जारी गर्ने तयारी पनि छ ।आइतवार पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको थियो। गठबन्धनमा आवद्ध दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपालबीच देशभरका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कहाँ कसरी तालमेल गर्ने विषयमा सकस परेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #सत्ता गठबन्धनको बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल