गृहपृष्ठ ∕ राजनीति ∕ लुम्बिनी प्रदेशमा काँग्रेसको प्रचार प्रसार समिति गठन लुम्बिनी प्रदेशमा काँग्रेसको प्रचार प्रसार समिति गठन दीप संञ्चार चैत्र २२, २०७८ गते २०:४५ मा प्रकाशित नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक अमर सिंह पुन सभापति सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको संयोजक माधव खरेल रहेका छन् । जसको सदस्यः महेन्द्र पाण्डे, प्रेमलता भट्ट , कृष्ण प्रसाद अधिकारी,रहेका छन् ।घोषणा पत्र लेखन समिति महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन र सदस्यहरुको मनोनयन विभिन्न विज्ञता हासिल गरेको व्यक्तित्वहरूलाई संयोजकबाट मनोनित गर्ने जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट