गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस खुला केन्द्रीय सदस्य मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित) काँग्रेस खुला केन्द्रीय सदस्य मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित) दीप संञ्चार पुस ४, २०७८ गते १८:१६ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ । ४६८१ मतमध्ये ३५९५ मत गणना भइसकेको छ ।मत गणना अन्तिम चरणमा पुग्दा डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् भने एनपी साउद, बालकृष्ण खाँण उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारीलगायत नेताहरु जित नजिक पुगेका छन् ।३५ भित्र देउवा प्यानलका उम्मेदवारहरुको वर्चस्व देखिएको छ । गणेश लामा ३२ औँ नम्बरमा छन् भने मनोजमणि आचार्य ३६ औँ मा छन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल