गृहपृष्ठ ∕ राजनीति ∕ एमाले पोलिटब्यूरो कमिटीमा को-को परे ? (सूचीसहित) एमाले पोलिटब्यूरो कमिटीमा को-को परे ? (सूचीसहित) दीप संञ्चार मंसीर २६, २०७८ गते १६:१५ मा प्रकाशित काठमाडौँ नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ९९ पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् । प्रस्ताव गरिएको नाममा गोकुल बाँस्कोटादेखि घनश्याम भुसाल, महेश बस्नेत, सूर्य थापालगायतको नाम छ ।ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने व्यवस्था छ ।सुची :घनश्याम भुसालगुरु बरालदेवराज घिमिरेभीम आचार्यलालबाबु पण्डितखगराज अधिकारीकिरण गुरुङकाशिनाथ अधिकारीरघुजी पन्तभानुभक्त ढकालमणिचन्द्र थापाशेरधन राईकृष्णगोपाल श्रेष्ठअग्नि खरेलप्रभु साहराजन भट्टराईसीता पौडेलविन्दा पाण्डेगोरख बोगटीकर्णबहादुर थापाराजेन्द्र गौतमथाममाया थापाशेरबहादुर तामाङशिवमाया तुम्बाहाङ्फेहिक्मत कार्कीक्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै