गृहपृष्ठ ∕ राजनीति ∕ फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा दीप संञ्चार मंसीर ५, २०७८ गते २१:१४ मा प्रकाशित काठमाडौँनेपाली फिल्मी क्षेत्रमा धूम मच्चाउने कलाकार रिनाशा बान्तवा केही दिनयता गृहजिल्ला इलाम पुगेर राजनीतिक गतिविधिमा सक्रिय छिन् । उनी नेपाली कांग्रेस पार्टीको राजनीतिमा व्यस्त भएकी छन् ।चर्चित कलाकार रिनाशा कोरियाग्राफी र निर्देशनबाट फुर्सद निकालेर कांग्रेसको चुनाव लड्न इलाम पुगेकी छन् ।नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएकी रिनाशा पार्टीको चुनावबाट महाधिवेशन प्रतिनिधि बन्न चाहन्छिन् । उनले महाधिवेशन प्रतिनिधि पदमा चुनाव लड्ने घोषणा गरिसकेकी छन् ।कलाकार रिनाशा इलामका कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन् । यतिबेला रिनाशा ‘आईएम ट्वान्टीवान’ चलचित्रको निर्देशन गर्दै पार्टीका अधिवेशनमा तातेकी छन् । उनले इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएकी छन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल