गृहपृष्ठ ∕ राजनीति ∕ “दाङ देउखुरीको विकासको लागि लड्ने छु” : कांग्रेस केन्द्रीय सदस्य शिला खड्का “दाङ देउखुरीको विकासको लागि लड्ने छु” : कांग्रेस केन्द्रीय सदस्य शिला खड्का प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते १९:५४ मा प्रकाशित दाङ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिला खड्काले आफ्ना पति स्वर्गीय खुम बहादुर खड्काले देउखुरीको बिकासका लागि देखेको सपना पूरा गर्ने बताएकी छन् ।स्वर्गीय नेता खड्काले यहाको बिकासका लागि सबै जिम्मा आफुलाई सुम्पेर गएको पनि सदस्य खड्काले बताईन । नेपाली कांग्रेसका तर्फबाट गढवा गाउपालिका वडा नम्बर चारको वडा अध्यक्षमा निर्वाचित गुलाम महमदले आफुले आफ्नो कार्यकालमा दुई वर्षको अवधिमा गरेका कामहरुको समिक्षा र आगामी कार्ययोजनाको बारेमा आज गढवामा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य खड्काले यस्तो बताएकी हुन् ।नेपाली कांग्रेस ईकाई शभापति श्रीपत चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य शिला खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।सो अबसरमा नेपाली कांग्रेस क्षेत्रिय सभापती भेषराज पाण्डे, महाधिबेशन प्रतिनिधिहरु जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, मधु न्यौपाने, केन्द्रीय प्रतिनिधि शारदा चौधरी, नेपाली कांग्रेस सकुन्तला डिसी, सतबरिया इकाईका सभापती प्रताप खड्का, क्षेत्रिय प्रतिनिधि श्याम कुमारी चौधरी लगाएतले मन्तब्य दिएका थिए । कार्यक्रमको सहजिकरण गोबिन्द वलीले गरेका थिए । क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल