गृहपृष्ठ ∕ राजनीति ∕ लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह दीप संञ्चार कात्तिक ८, २०७८ गते १९:५९ मा प्रकाशित काठमाडौँ –अर्थमन्त्री जनार्दन शर्माले फ्रान्सेली राजदूत गिल्लिज् बौरबाओसँग लगानीका लागि सहजीकरणको आग्रह गरेका छन् ।सोमबार राजधानीमा राजदूत बौरबाओसँग शिष्टाचार भेट गर्दै मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानीका लागि उर्वर रहेको र यसमा लगानी गर्न चाहने फ्रान्सेलीहरुलाई सहजीकरण गरिदिन आग्रह गरे ।यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकार हरदम तयार रहेको मन्त्री शर्माले राजदूत बौरबाओलाई विश्वस्त पारे । उक्त भेटका क्रममा राजदूत बौरबाओ र मन्त्री शर्माबीच कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनःनिर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट