गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल : कतारमा मेरो माया गजल : कतारमा मेरो माया आगो नियति पुस ४, २०७७ गते १८:३८ मा प्रकाशित सधैंभरी हिसाब गरी, घटायौरे मेरो माया ! कतारमा बस्दा-बस्दै, फटायौरे मेरो माया !!सयौं देश कयौं सागर तरेर गएपछि,चिठ्ठीको अक्षरभरी, अटायौरे मेरो माया !वाचा कसम भुलेर पैसा कमाउने सुरुमा,कतारको रियलमा, सटायौरे मेरो माया !सातै जुनीसगै हुने मन्त्र जप्दै बाँचेकोथे,परदेशीलाई सूत्रझै, रटायौरे मेरो माया !तिमी स्वरुप म छाँयाभई,पछ्याए तिमीलाई,डाँडापारि घामसँगै, कटायौरे मेरो माया !क्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल