गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल : हृदयले कसैको नगर याद भन्छ गजल : हृदयले कसैको नगर याद भन्छ दीप मिलन असोज २४, २०७७ गते २१:२७ मा प्रकाशित हृदयले कसैको नगर याद भन्छ।गरूँ के म यसमै अडेको जीवन छ।जलन सम्झनाको कठिन हुन्छ खेप्न,चिता प्रेमको छ हजुरको लगन छउधारेर मन यो सिलाऊँ म के ले?यहाँ मन उधार्ने सबैको चलन छ।नदेऊ न सल्लाह सम्झेर बाँच्ने,बरू मृत्यु निर्धक्क मनले सहन्छ।म कैदी चरा हूँ छुट्यौँ माफ गर्नुस्,जिए छैन के भो? मरणमा मिलन छगजलकार ~ दीप मिलन क्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल