गृहपृष्ठ ∕ कला/साहित्य ∕ कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) दीप संञ्चार साउन ३१, २०८१ गते २३:११ मा प्रकाशित काठमाडौँ — दाङ्गका गीतकार कान्त प्रसाद ओलीको शब्द लेखन तथा माण्डबि त्रिपाठीको आवाजमा रहेको ‘गोधुलीमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। यो गीतलाई माण्डबि त्रिपाठी अफिसियल युटुब च्यानल मार्फत सार्बजिक गरिएको हो Iप्रेमिल शैलीको यस गीतको म्युजिक कम्पोज र अरेजं बिपिन आचार्यले गरेका हुने भने गीतमा क्यामेरा पर्सनको रुपमा रिम विश्वकर्माले भूमिका निभाएका छन् ।आफ्नो प्रेमिकाको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा उषा रिजाल र किरण बास्ताकोटि फिचर्ड रहेका छन्।बिपिन आचार्यको सम्पादन र निर्देशनमा तयार पारिएको यस गीतले सबै दर्शक स्रोताको मन जित्नेछ भन्ने अपेक्षा गरिएको यस गीतका गीतकार ओलीको भनाइ छ Iयो गीतको अफिसियल भिडियो :क्याटेगोरी : कला/साहित्यट्याग : #कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिकगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै