गृहपृष्ठ ∕ स्वास्थ्य ∕ हिड्नु पनि व्यायाम हो ! हिड्नु पनि व्यायाम हो ! दीप संञ्चार फागुन २८, २०७९ गते ८:२३ मा प्रकाशित व्यायाम भन्ने बित्तिकै धेरैले बडो मेहनतका साथ जिमखानामा गर्ने शारीरिक क्रियालाई बुझ्दछन् ।अझ दौड र हिडाईंमा कुन लाभदायी छ भन्यो भने दौड राम्रो भन्नेहरु भेटिन्छन् । तर त्यसो होइन हिडाईं पनि व्यायाम हो र यसले दौड बराबरकै लाभ दिन्छ ।अमेरिकन हर्ट एसोसिएसनको पत्रिका आर्टरियोस्क्लेरोसिस थ्रोम्बोसिस एन्ड भास्कुलर बायोलजीमा प्रकाशित अध्ययन अनुसार औसत गतिले हिँड्दा समेत उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको खतरा कम गर्न त्यति नै प्रभावकारी हुन्छ, जति तीव्र गतिको दौडले गर्दछ ।अध्ययन अनुसार, औसत गतिमा हिँडनु र तीव्र गतिमा दौडिनुमा समान ऊर्जा खर्च हुने हुदाँ यी दुवै गतिविधि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मुटुको रोगको जोखिम न्यून गर्न समान प्रभावकारी रहेको छ । अर्थात हिँड्नु र दौडिनुमा एउटै किसिमको स्वास्थ्य लाभ पाइन्छ । किनभने यी दुवै गतिविधिमा एउटै समूहको मांसपेसी उपयोग हुन्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल