गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्य ∕ आत्मविश्वास छैन ? आत्मविश्वास छैन ? दीप संञ्चार माघ २५, २०७९ गते १९:१२ मा प्रकाशित जीवनमा अघि बढ्न आत्मविश्वास सबैभन्दा आवश्यक हुन्छ । यदि कुनै ब्यक्तिमा आत्मविश्वासको कमी छ भने उ कुनै पनि गन्तब्यमा पुग्न सक्दैन ।आत्मविश्वासकै कमीको कारणले व्यक्ति हमेसा आफ्नो विचार अरु माझ राख्न सक्दैन । जसले उसको ब्यक्तिवमा समेत असर पार्दछ । लामो समयदेखि यस प्रकारको समस्या भोग्नेहरुका निम्ती भने वास्तुका केही टिप्सले लाभ पुर्याउँछ ।१. घरको पूर्व दिशामा पितलको सिंहको प्रतिमा राखे व्यक्तिमा आत्मविश्वास बढेर जान्छ ।२.अध्ययनको समयमा पूर्व दिशातर्फ फर्केर पढेमा आत्मविश्वास बढेर जान्छ ।३. हरेक बिहान सबैभन्दा पहिले घरको पूर्व वा पूर्वोत्तर दिशाको झ्याल खोल्नुहोस् ।४. यी झ्याल खोल्नाले उक्त दिशाबाट ब्रह्माण्डको सकारात्मक ऊर्जा आउने गर्दछ ।५. कार्यक्षेत्रको आफ्नो टेवलमा दायाँ तर्फ क्रिस्टलको ट्री राख्नुहोस् ।६. कार्यालयमा टेबलमा स्फटिक अर्थात क्रिस्टलको कुनै आयात वा बल राख्नुहोस् ।७. आत्मविश्वास बढाउन अरुको तुलनामा आफ्नो कुर्सी केही उचाईमा राख्नुहोस् ।८. ओच्छ्यानको सिरानीतर्फ पानी देखिएको विशाल चट्टान वा पहाडको तस्बिर राख्नुहोस् ।९. यस्तो तस्वीर राख्नाले मानिसहरुमा आफ्नो प्रभाव वा पकड बनाउन सकिन्छ ।१०. घरको कुनै एक कक्षमा हरेक घण्टा बज्ने पेण्डुलमयुक्त घडी राख्नुहोस् ।क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…छाला सुन्दर बनाउन यी ७ टिप्सनिन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल