गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्य ∕ रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस दीप संञ्चार भदौ १९, २०७८ गते २०:१६ मा प्रकाशित काठमाडौँ –स्वस्थ रहनका लागि मानिसहरु बिहान बेलुका भरपुर ब्यायाम गर्ने गर्छन। उसो त केहि मानिसहरु अत्याधिक खाना खाने गर्छन जसले उनीहरुको स्वास्थ्य स्वस्थ रहन सकोस। यसका अलावा रातमा अपनाइने केहि उपायले पनि हामीलाई पुरा जीवन स्वस्थ रहन मदत गर्दछ। स्वस्थ जीवनयापनका लागि स्वस्थ खाना मात्र पर्याप्त हुँदैन। यदि रातमा आरामदायी निन्द्रा र तौल घटाउनका लागि आफ्नो जीवनशैलीमा पनि सुधार गर्नु जरुरी छ।रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस-सुत्नुभन्दा पहिले ब्रस गर्न नभुल्नुहोस । यसले दाँतलाई स्वस्थ राख्न मदत गर्छ।-राती अबेरसम्म स्न्याक्स या बिस्कुट खानुहुँदैन। युनिभर्सिटी अफ मेक्सिकोको एक सोध अनुसार रात अबेरसम्म खाना खानेमा हृदयघात या मुटुसम्बन्धी समस्या देखिने सम्भावना रहन्छ।-बेडमा जानु अघि राम्रोसँग मुख धुनु पनि आवश्यक छ। यसले अनुहारका मेकअप या फोहोरहरुलाई सफा गर्छ र सम्भावित किटाणुबाट बचाउछ ।-सुत्नु अघि चिया कफी भुलेर पनि पिउनु हुँदैन। एक सोधअनुसार कफीले हाम्रो शरीरको आन्तरिक कुराहरुलाई प्रभावित गर्दछ जसले समयमा निन्द्रा नपर्ने र बिहान ढिलासम्म निन्द्रा नखुल्ने सम्भावना रहन्छ।-हरेक दिन एकै समयमा सुत्न जानु पर्छ। राती सुतेको समयमा हाम्रो शरीर रिपयरहुन्छ जब हामी समयमा बेडमा जाँदैनौं हाम्रो शरीरलाई एडजस्ट हुन मुश्किल हुन्छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआफैँभित्र खोज्नुहोस् खुसी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग