गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ रुसले जापानको सागरमा क्रुज मिसाइल परीक्षण गरेपछि जापान “चिन्तित” रुसले जापानको सागरमा क्रुज मिसाइल परीक्षण गरेपछि जापान “चिन्तित” दीप संञ्चार वैशाख २, २०७९ गते १८:५६ मा प्रकाशित जापानको समुन्द्रमा रुसले समुन्द्री क्षेप्यास्त्र परीक्षण गरे पछि जापान “चिन्तित” भएको छ ।टोकियोले रुसले जापानको सागरमा गरेको क्रुज मिसाइल(समुन्द्री क्षेप्यास्त्र) परीक्षणलाई लिएर मस्कोलाई आफ्नो चिन्ता प्रकट गरेको छ, विदेशमन्त्री योशिमासा हयाशीले शुक्रबार पत्रकार सम्मेलनमा भने।यस अवस्थाको दृष्टिमा मस्कोलाई “उत्तरपूर्वी एशियामा तनाव बढाउन सक्ने कुनै पनि कार्यहरूबाट टाढा रहन” आग्रह गरिएको छ, हयासीले भने, र जापानले युक्रेन विरुद्धको रुसको आक्रमणको “कडा निन्दा” गरेको भन्दै “अन्तर्राष्ट्रिय व्यवस्थाको जग हल्लाउँछ” भनेर जोड दिए।केही दिन अगाडी जापानका रक्षामन्त्री नोबुओ किशीले मस्कोले “सुदूर पूर्व क्षेत्रमा आफ्नो शक्ति देखाउने” र “आफ्नो नौसैनिक शक्तिको आधुनिकीकरण” गर्ने लक्ष्य राखेको बताए ।बिहीबार रुसको रक्षा मन्त्रालयले आफ्नो प्रशान्त खाडी बाट दुई पनडुब्बीहरूले जापानको समुन्द्रको पानीमा पानीमुनि रहेको स्थानबाट समुन्द्री क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको छ, मन्त्रालयले आफ्नो आधिकारिक सामाजिक सनाजल पन्नामा लेखेको छ।क्याटेगोरी : जापानट्याग : #समुन्द्री क्षेप्यास्त्र तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल