गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ? जापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ? दीप संञ्चार माघ १०, २०८० गते ८:४१ मा प्रकाशित एजेन्सी । जापानको अन्तरिक्ष एजेन्सी अझै आशावादी छ कि यदि सूर्यको किरण सही ठाउँमा पर्यो भने उनीहरूको चन्द्रमा ल्यान्डर जीवन्त हुन सक्छ।जापानको अन्तरिक्ष एजेन्सी जाक्सा यो क्षणको प्रतिक्षामा छ।मुन ल्यान्डरको सौर्य उर्जाबाट चल्ने ब्याट्री पश्चिमतर्फ रहेको, सूर्यको दिशामा नखसेको र त्यसका कारण विद्युत् उत्पादन हुन नसकेको इन्जिनियरहरूले बताएका छन् ।शनिबार यो ब्याट्री चन्द्रमाको सतह छोएको तीन घण्टापछि नै बन्द गर्नुपरेको थियो । तर टोलीलाई आशा छ कि सूर्यको किरणले उनीहरूको समस्या समाधान गर्न सक्छ।ूयदि सूर्यको किरण पश्चिमबाट चन्द्रमामा पर्यो भने, हामी ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने विश्वास गर्छौं। हामी यसलाई पुनर्जीवित गर्ने दिशामा काम गरिरहेका छौं,ू जाक्साले एक विज्ञप्तिमा भन्यो।यस मिसनको नाम ‘मून स्निपर’ हो।चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने जापान पाँचौं देश बनेको छ, यसअघि गत वर्ष भारतले चन्द्रमाको दक्षिणी सतहमा सफ्ट ल्यान्डिङ गरेको थियो।वास्तवमा, जापानी वैज्ञानिकहरूले ब्याट्री प्रणाली पूर्ण रूपमा असफल हुनु अघि नै बन्द गरिसकेका थिए। १२ प्रतिशत पावर बाँकी रहेको र पुनः सुरु गर्दा समस्या नआओस् भनेर स्वीच अफ गर्ने निर्णय गरेको वैज्ञानिकहरूले बताएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न