Techie IT
×
गृहपृष्ठग्लोबलजापानजापानमा शक्तिशाली भुकम्प

जापानमा शक्तिशाली भुकम्प


काठमाडौँ –

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६।१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार बेलुका ५।३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् । -सिन्ह्वा


क्याटेगोरी : जापान


तपाईको प्रतिक्रिया दिनुहोस