गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति दीप संञ्चार भदौ ३०, २०७८ गते १८:५१ मा प्रकाशित एजेन्सी –विद्युतीय सेन्सर निर्माता कम्पनी कीन्स कोर्पका संस्थापक ताकेमिचु ताकीजाकी जापानका सबभन्दा धनी व्यक्ति बनेका छन् ।ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार, ताकीजाकीको सम्पत्ति ३८।२ अर्ब डलर छ । उनको कम्पनीको शेयर सोमवार दुईगुणाले बढेपछि उनी सर्वाधिक धनी भएका हुन् ।ताकीजाकी कहिले पनि कलेज गएका छैनन् । कलेज नगएपनि उनले विद्युतीय सेन्सरको आविष्कारमा सहायता गरेका हुन् ।सन् १९७४ मा उनले कीन्सको स्थापना गरेका थिए । औद्योगिक स्वचालन ९अटोमेसन० का लागि सेन्सर, मापक उपकरण, मशिन भिजन सिस्टम र अन्य उपकरण बनाउने कम्पनी उनले खोलेका थिए । सन् २०१५ मा कीन्स कोर्पको अध्यक्ष पदबाट हटेपछि अहिले पनि कम्पनीका मानार्थ अध्यक्ष हुन् ।कीन्सको शेयर सन् २०२० को आरम्भदेखि सोमवारसम्ममा ९६ प्रतिशतले बढेको छ । त्यसले गर्दा कम्पनीलाई १६७ अर्ब डलरको बजार मूल्य प्राप्त भयो । टोयोटा मोटर कोर्पपछि यो जापानको दोस्रो ठूलो कम्पनी हो ।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन