गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति दीप संञ्चार भदौ ३०, २०७८ गते १८:५१ मा प्रकाशित एजेन्सी –विद्युतीय सेन्सर निर्माता कम्पनी कीन्स कोर्पका संस्थापक ताकेमिचु ताकीजाकी जापानका सबभन्दा धनी व्यक्ति बनेका छन् ।ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार, ताकीजाकीको सम्पत्ति ३८।२ अर्ब डलर छ । उनको कम्पनीको शेयर सोमवार दुईगुणाले बढेपछि उनी सर्वाधिक धनी भएका हुन् ।ताकीजाकी कहिले पनि कलेज गएका छैनन् । कलेज नगएपनि उनले विद्युतीय सेन्सरको आविष्कारमा सहायता गरेका हुन् ।सन् १९७४ मा उनले कीन्सको स्थापना गरेका थिए । औद्योगिक स्वचालन ९अटोमेसन० का लागि सेन्सर, मापक उपकरण, मशिन भिजन सिस्टम र अन्य उपकरण बनाउने कम्पनी उनले खोलेका थिए । सन् २०१५ मा कीन्स कोर्पको अध्यक्ष पदबाट हटेपछि अहिले पनि कम्पनीका मानार्थ अध्यक्ष हुन् ।कीन्सको शेयर सन् २०२० को आरम्भदेखि सोमवारसम्ममा ९६ प्रतिशतले बढेको छ । त्यसले गर्दा कम्पनीलाई १६७ अर्ब डलरको बजार मूल्य प्राप्त भयो । टोयोटा मोटर कोर्पपछि यो जापानको दोस्रो ठूलो कम्पनी हो ।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचाररुसले जापानको सागरमा क्रुज मिसाइल परीक्षण गरेपछि जापान “चिन्तित”जापान : रेलभित्र अन्धाधुन्दा चक्कु प्रहार गर्दा १७ यात्रु घाईतेजापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरणजापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी