गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति दीप संञ्चार भदौ ३०, २०७८ गते १८:५१ मा प्रकाशित एजेन्सी –विद्युतीय सेन्सर निर्माता कम्पनी कीन्स कोर्पका संस्थापक ताकेमिचु ताकीजाकी जापानका सबभन्दा धनी व्यक्ति बनेका छन् ।ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार, ताकीजाकीको सम्पत्ति ३८।२ अर्ब डलर छ । उनको कम्पनीको शेयर सोमवार दुईगुणाले बढेपछि उनी सर्वाधिक धनी भएका हुन् ।ताकीजाकी कहिले पनि कलेज गएका छैनन् । कलेज नगएपनि उनले विद्युतीय सेन्सरको आविष्कारमा सहायता गरेका हुन् ।सन् १९७४ मा उनले कीन्सको स्थापना गरेका थिए । औद्योगिक स्वचालन ९अटोमेसन० का लागि सेन्सर, मापक उपकरण, मशिन भिजन सिस्टम र अन्य उपकरण बनाउने कम्पनी उनले खोलेका थिए । सन् २०१५ मा कीन्स कोर्पको अध्यक्ष पदबाट हटेपछि अहिले पनि कम्पनीका मानार्थ अध्यक्ष हुन् ।कीन्सको शेयर सन् २०२० को आरम्भदेखि सोमवारसम्ममा ९६ प्रतिशतले बढेको छ । त्यसले गर्दा कम्पनीलाई १६७ अर्ब डलरको बजार मूल्य प्राप्त भयो । टोयोटा मोटर कोर्पपछि यो जापानको दोस्रो ठूलो कम्पनी हो ।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट