गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे, लामो आयु बनाउन यस्तो गर्छन जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे, लामो आयु बनाउन यस्तो गर्छन दीप संञ्चार भदौ २९, २०७८ गते २०:४० मा प्रकाशित काठमाडौँ –जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म। यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो। जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ।जापानमा सय वर्षभन्दा बढी बाँच्नेमा पुरुषहरुको तुलनामा महिलाको संख्या रहेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरुको संख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ। आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ? जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन्। उक्त अध्ययनबाट भने, त्यस्तो कुनै रहस्य नभएको बताएका छन्।खासगरी उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ। उनीहरुको आयु बढ्नुको मुख्य कारण भनेको यस्ता छन् नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनै पर्ने हुन्छ। उनीहरु बच्चा देखि बृद्धसम्म जहिल्यै कसरत गर्छन। यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ।यहि कारण जापानीहरु लामो आयुको हुन्छन्। खुलेर हाँस्नु – हास्न सक्ने प्राणि भनेको एउटा मानिस मात्र हो खुलेर हाँस्नु एउटा कुनै औषधीभन्दा कम होइन। उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन। यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ। जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ। जापानीहरुको हाँस्ने बानी नै हो। हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ। मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ। तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन्। बरु, माछा सेवन गर्छन्। यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप