गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे, लामो आयु बनाउन यस्तो गर्छन जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे, लामो आयु बनाउन यस्तो गर्छन दीप संञ्चार भदौ २९, २०७८ गते २०:४० मा प्रकाशित काठमाडौँ –जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म। यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो। जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ।जापानमा सय वर्षभन्दा बढी बाँच्नेमा पुरुषहरुको तुलनामा महिलाको संख्या रहेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरुको संख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ। आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ? जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन्। उक्त अध्ययनबाट भने, त्यस्तो कुनै रहस्य नभएको बताएका छन्।खासगरी उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ। उनीहरुको आयु बढ्नुको मुख्य कारण भनेको यस्ता छन् नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनै पर्ने हुन्छ। उनीहरु बच्चा देखि बृद्धसम्म जहिल्यै कसरत गर्छन। यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ।यहि कारण जापानीहरु लामो आयुको हुन्छन्। खुलेर हाँस्नु – हास्न सक्ने प्राणि भनेको एउटा मानिस मात्र हो खुलेर हाँस्नु एउटा कुनै औषधीभन्दा कम होइन। उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन। यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ। जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ। जापानीहरुको हाँस्ने बानी नै हो। हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ। मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ। तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन्। बरु, माछा सेवन गर्छन्। यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट