गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार माघ ३, २०७७ गते २२:१७ मा प्रकाशित दोहा – ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्त दान, जीवन दान भन्ने मूल नाराका साथमा बृहत रक्तदान कार्यक्रम शुक्रबार दोहामा संम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा हमद हस्पिटलको ब्लड डोनेट सेन्टरको सहजिकरणमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।२ सय भन्दा धेरै जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा ८८ जनाले नाम दर्ता गराएका थिए भने ६८ जनाले मापदण्ड पूरा गरी ररक्तदान गर्न सफल भएको समितिका महामन्त्री महम्मद अजिज अलिले जानकारी गराएका छन्।समितिका प्रमुख सल्लाहकार विमल सुवेदीको पहिलो रक्तदान बाट शुरुवात गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । आठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको यस नेपाली जनसम्पर्क समिति कतारलाई हमाद ब्लड सेन्टरले ट्रफी सहित अवार्ड समेत प्रदान गरेको प्रमुख सल्लाहकार सुवेदिली जनाकारी दिएका छन्।मेलमिलाप दिवसका अवसरमा विगतका वर्षहरुमा रक्तदान सँगै वनभोज सांस्कृतिक, साहित्यिक लगायतका कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिएको थियो । यसपटक कोभिड १९ का कारण अन्य कार्यक्रमहरु स्थगित गरिएको थियो ।कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेसको जनसम्पर्क समिति केन्द्रीय विभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरुले उपस्थित सम्पूर्णलाई स्वागत तथा धन्यवाद दिएका थिए । क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै