गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह सुर्य बहादुर खवास चैत्र १९, २०७६ गते २१:४८ मा प्रकाशित युएई – कोरोना भाइरस को बढ्दो प्रकोपलाई न्यूनीकरण गर्न युएई सरकारले देश भर सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित (स्टेरिलाईजेशन) गर्न राष्ट्रिय कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।यो अभियान आज २६ मार्च बिहिवार साँझ ८ बजे देखि २९ मार्च आईतवार बिहान ६ बजे सम्म संचालन हुने सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिएको छ ।उक्त राष्ट्रव्यापी अभियानको समयमा दुबई मेट्रो सहित सार्वजनिक यातायातको संचालनमा रोक लगाईनेछ । उक्त अवधिमा अत्यावश्यक औषधि र खाद्यन्न किन्न बाहेक अन्य कामकालागी घरबाट बाहिर ननिस्कन सरकारले अपिल गरेको छ । यदि यस सुचनालाई कसैले उल्लंघन गरे जेल सजाय र जरिवाना समेत हुने जनाएकोछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट