गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए दीप संञ्चार चैत्र १६, २०७६ गते ०:३६ मा प्रकाशित दोहा – कतारमा कोरोना भाइरस (कोभिड-१९) बाट शनिवार १ जनाको मृत्यु भएको छ। भने थप नयाँ २८ जना संक्रमित भेटिएका छन् । कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको हो । ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।शनिवार सम्म कतारमा ५ सय ९० जनालाई कोरोना संक्रमित भएको छ। सबैको स्वास्थ्य उपचार भैई रहेको छ भने ४३ जना विरामी पूर्ण निको भएर घर फर्किएका छन्। अहिले सम्म १६ हजार ५ सय ८२ जना को परिक्षण भएको छ।कतार सरकारले गत शुक्रबार देखि लागु हुने गरि यस अघि खुल्न दिएका सम्पूर्ण पसलहरु बन्द गराएको छ भने साना सुपरमार्केटहरु बेलुकी ७ बजे देखि बन्द गर्न निर्देशन दिएको छ। कोरोना संक्रमित भएको लुकाएमा तथा यस विषम परिस्थितिमा जारी भएका सूचना उलंघन गरेमा कडा कानुनि कारबाही गरिने बताएको छ ।कतार सरकारले सबै अप्रवाशिलाई सहजता होस् भनेर विभिन्न भाषामा थुप्रै सुचनामुलक र संदेश मुलक जानकारीहरु प्रचार प्रसार गरि नै रहेको छ भने कोरोना स्वास्थ्य सम्बन्धि कुनै पनि जानकारी चाहिएमा तुरुन्त १६००० मा कल गर्न भनेको छ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट