गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै दीप संञ्चार जेठ ३१, २०७९ गते २१:४५ मा प्रकाशित अहिलेको आवस्यकता सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको सर्लाही प्रवासी सेवा समाज कतरको दशौ अधिवेशन कार्यक्रम हुने भएको छ।अधिवेशन अगामी जुन १७ तारिक शुक्रबारका दिन सल्वा रोड सफारी हाईपर मार्केट सङ्गै रहेको कराची ग्रील रेस्टुरेन्टमा हुने महासचिव श्री सुजन बरालले जानकारी दिए।उनका अनुसार सर्लाही प्रवासी सेवा समाजको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।दोहा कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरु,पत्रकार ,बुद्धिजीवी, समाजसेवी,तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिकोलागी आग्रह गरेको छ।क्याटेगोरी : गल्फट्याग : #सर्लाही प्रवासी सेवा समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट